नियम
सरुवाको व्यवस्था
समूहका कर्मचारीलाई सरुवा गर्दा नियमावलीको परिच्छेद ६ को अधीनमा
रही समूह भित्रको पदमा मात्र सरुवा गरिनेछ ।